Rule 18
एकै पटक विद्युतको उत्पादन, प्रसारण तथा वितरण अनुमतिपत्र दिन सकिने
एउटै परियोजनासँग सम्बन्धित विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्न चाहने कुनै व्यक्ति वा सङ्गठित संस्थाले नियम १२, १३ र १४ बमोजिमका सबै विवरणहरु खुलाई एकै पटक दरखास्त दिएमा विद्युतको उत्पादन, प्रसारण वा वितरणको लागि नियम १७ बमोजिम एकै पटक अनुमतिपत्र दिन सकिनेछ ।